सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

सवस्टेसन निर्माणपछि हावाहुरी चल्ने बित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ

काठमाडौँ। भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो खोल्छ । बेरोजगारलाई रोजगारी, राज्यलाई कर तथा स्थानीयलाई अनेकन् लाभ । एउटा उद्योग स्थापनापछि राज्यले कर मात्रै होइन, ठूलो धनराशी लगानी गर्नुपर्ने विद्युतीय सवस्टेसनको लाभ समेत