आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

संघीय सरकारले प्रदेशलाई बेवास्ता गरेको मुख्यमन्त्री बानियाँको आरोप

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय सरकारले प्रदेश सरकारको अस्तित्व र अधिकारलाई बेवास्ता गरेको आरोप लगाएका छन् । सोमबारबाट सुरु भएको प्रदेश सभाको बजेट अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले संघीयताको मर्म अनुसार तीन तहका