सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेश

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने तयारी

काठमाडौं । सरकारले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको तयारी गरेको छ । हाल अस्तित्वमा रहेको स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई परिमार्जन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या