मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

हेटौँडाको सडक विस्तारमा अवरोध पुर्‍याउनेलाई कडा कारबाही गर्ने जिल्ला प्रशासनको चेतावनी

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारमा बाधा पुर्‍याउनेलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पुर्‍याउने र व्यवसायीहरूलाई धम्की दिने