बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

साँगा–धुलिखेल सडक: अवरुद्ध स्तरोन्नति अघि बढाउने सहमति

काभ्रेपलान्चोक। अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड स्तरोन्नतिअन्तर्गत साँगा–धुलिखेल सडक विस्तारमा बनेपाको पुल बजार क्षेत्रमा रोकिएको काम सञ्चालन हुने भएको छ ।  करिब डेढ वर्षदेखि अवरुद्ध काम अब सञ्चालन हुने भएको हो । आइतबार नगरपालिकामा पीडित पक्ष, सडक