काठमाडौँ । प्रगतिशील लेखक खगेन्द्र संग्रौलाले आइतबार घोषणा भएको प्रगतिशील लोकतान्त्रिक पार्टीलाई शुभकामना दिएका छन् । उनले नयाँ पार्टी साँचो अर्थमा गरिखाने आम भुइँजनको प्रगतिशील पार्टी हुने विश्वास व्यक्त गरे । ‘वाम प्रगतिशील चिन्तन, संगठन र संघर्षका