बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

जेनजी आन्दोलनका सहिदः उच्च शिक्षा पढाउने गौतम परिवारको अस्तायो सपना

चितवन । निखिता गौतमका बुबा लोकनाथ गौतम चितवनबाट काठमाडौँमा डेरा सरे । एक छोरा र एक छोरीको शिक्षादीक्षासहित राम्रो भविष्य होला भनेर उनले राजधानीमा दुःखजिलो गर्दै छोरालाई विदेश पठाए भने छोरीलाई स्वदेशमै पढ्नका लागि प्रेरित