शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

कर्मचारी हटाएको विरोधमा एमाले हरिवन, पुनर्वहाली नभए आन्दोलनको चेतावनी

सर्लाही । नेकपा (एमाले) हरिवन नगर कमिटीले नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलाई पक्षपातपूर्ण रूपमा हटाइएको भन्दै तत्काल पुनर्वहाली गर्न माग गरेको छ ।  एमाले हरिवन नगर कमिटीका अध्यक्ष सीताराम पोखरेलको नेतृत्वमा सोमबार प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाँललाई