काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने वस्तुसहित एक श्रीलंकन नागरिक पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ३२ वर्षीया निरोहिनी मुरुगान रहेकी छन्। उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो। थाई लायन एयरको उडानद्वारा