काठमाडौँ । केही सडकमा अझै पहिरो र बाढीले समस्या भइरहेकाले जानकारी लिएर मात्र यात्रा गर्न सडक विभागले अनुरोध गरेको छ । विभागले आज साझा सार्वजनिक गरेको सडकको अवस्थासम्बन्धी विवरणमा पूर्वपश्चिम राजमार्गको पूर्वी खण्डमा अझै समस्या भइरहेको...
...