सिन्धुली । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीतर्फ पनि सुनकोसी नदीले सडक कटान गरेको छ । लगातारको वर्षाका कारण वीपी राजमार्गको सिन्धुली खण्डमा पहिरो खस्दा र खोलाले सडक कटान गर्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । जिल्ला
...