सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

दसैँअघि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी

चितवन । चितवन राष्ट्रिय निकुञ्जले दसैँअघि निकुञ्जमा जिप सफारी सुरु गर्ने भएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका ससाना खोलाखोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै...