काठमाडौँ । आज बडा दसैँको सातौं दिन, फूलपाती हो। यस अवसरमा काठमाडौं उपत्यका छाडेर आ-आफ्नो गन्तव्यतर्फ लाग्ने यात्रुहरूको चहलपहल बिहानैदेखि ह्वात्तै बढेको छ। गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडिबुटी लगायतका काठमाडौंका प्रमुख नाका क्षेत्रहरूमा बस कुरेर बस्ने यात्रुहरूको