सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

‘जलविद्युत् राजधानी’ को पहिचान बनाउँदै रसुवा

रसुवा । रसुवामा नौ वटा राष्ट्रिय गौरवका जलविद्युत् योजनाले उत्पादन दिन थालेका छन् । यी आयोजनाको उत्पादनसँगै यहाँ समग्र उत्पादन क्षमता तीन ६५ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। नेपालको जलस्रोत विकास इतिहासमा पहिलोपटक यहाँ