सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ५ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ। फैसला कार्यान्वयनका लागि प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत वैशाख ३० र ३१ गते उनीहरूलाई पक्राउ