ललितपुर । सोमबार र मंगलबार भएको प्रदर्शनपछि विभिन्न स्थानमा लुटपाट र तोडफोड मच्चिएको छ । ललितपुर जिल्ला सुरक्षा समितिले हालको अवस्थामा टोलमा बाहिरका फरक ठाउँका (नयाँ) मानिस आएको देखिएमा तुरुन्त सुरक्षा निकायमा खबर गर्नु जिल्लावासीमा
...