मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

प्रधानमन्त्री निवास बालुवाटारमा पनि आगजनी (तस्बिरहरु)

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारीले आगजनी गरेका छन् । राज्यका अंगहरुमा एकपछि अर्को नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारी मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका थिए ।  उनीहरुले त्यहाँ प्रवेश गरेलगत्तै आगजनी गरेका हुन् ।