काठमाडौँ । नेपाल टेलिकमको ३० प्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गरिने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । अहिले
...