बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेश

पदक विजेता खेलाडीलाई बेथानचोकले गर्‍यो १/१ लाख नगदसहित सम्मान

मकवानपुर । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई  काभ्रेपलाञ्चाेककाे बेथानचोक गाउँपालिकाले नगद १/१ लाख रुपैयाँ सहित सम्मान गरेको छ । गाउँपालिकाले तेक्क्वाण्डो खेलाडीद्वय विष्णु खत्री र रमिला लामालाई एक कार्यक्रमबिच सम्मान गरेको हो ।  दुवै खेलाडी गाउँपालिकाको वडा नम्बर–५