काठमाडौँ । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर–२ मा मकैबारीमा बाँदर धपाउन गएका पुरुषको मृत्यु भएको छ । ५८ वर्षका गोकर्ण नेपाली मकैबारीमा बेहोस अवस्थामा भेटिएका थिए । बुधवार अस्पताल लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको
...