सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

बागमती प्रदेश

यातायात व्यवस्था कार्यालय डुम्रेलाई साढे दुई करोड बराबरको जग्गा दान

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी कृष्ण अधिकारीले यातायात व्यवस्था कार्यालय डुम्रेको भवन निर्माणका लागि करिब साढे दुई करोड मूल्य बराबरको जग्गा निःशुल्क दान दिएका छन् ।  भाडाको भवनमा सञ्चालन हुँदै आएको कार्यालयको भवन