सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

सर्‍यो बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

मकवानपुर । बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सारिएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्न लागेको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सारिएको हो । परिषद्को पूर्व निर्धारित कार्यक्रम अनुसार जेठ १ गतेदेखि