शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

एमालेले बागमतीका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिने

मकवानपुर । बागमती प्रदेशको सत्ता साझेदार दल नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिने बताएका छन् ।  उनले मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न आग्रह समेत गरे । प्रदेशसभाको मंगलबार