काठमाडौँ । युथ इको नेपालको आयोजनामा एसिया बुक अफ रेकर्डमा नाम लेखाउने लक्ष्यसहित मंगलबार भक्तपुरमा वृहत मेकअप कार्यशाला हुने भएको छ । यस ऐतिहासिक कार्यशालामा ३० वटाभन्दा बढी मेकअप कक्षमा २ हजारभन्दा धेरै सहभागीलाई लाइभ मेकअप गरिनेछ
...