शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

बागमती प्रदेशसभाको नयाँ भवन निर्माण सम्पन्न, २७ गतेबाट सञ्चालन हुने

मकवानपुर । बागमती प्रदेशसभाको नयाँ भवन निर्माण सम्पन्न भएको छ । करिब ५ वर्षको अवधिमा प्रदेशसभाको प्रिफ्यावको भवन निर्माण सम्पन्न भएको हो ।१८ महिनामा सम्पन्न गर्नुपर्ने उक्त भवन निर्माण व्यवसायीको ढिला सुस्तीका कारण ५ वर्ष