शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा

ललितपुर । ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । जिल्लाका आमनागरिकले खानेपानीको समस्याका विषयमा सम्बन्धित वडा र खानेपानी कार्यालयमा निरन्तर गुनासो गर्दै आएका छन् ।  दुई साताअघि ललितपुर महानगरको वडा नं २५ र १८ अर्थात्...