शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

बागमतीको नयाँ मन्त्रिपरिषद् : राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्षदेखि भूमिगत भएकासम्म

हेटौँडा । बागमती प्रदेशका ८ मन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । एमालेका ६ र कांग्रेसका २ मन्त्रीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा सरकारमा गएका हुन् ।  एमालेबाट मधुसुदन पौडेल, बिन्दु श्रेष्ठ, जयराम थापा,...