मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा स्वास्थ्य लाभपछि कार्यालयमा उपस्थित भएका छन् । सोमबार सिमरा हुँदै उनी हेटौँडास्थित कार्यालयमा पुगेका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश प्रमुख देवकोटा गत साउन १५ गते काठमाडौँको...
...