सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

म्याग्दी । म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलुको उत्पादन ९ प्रतिशतले बढेको छ । एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि