सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

छोरी भेट्न गएका प्रजा मृत भेटिए

चितवन । चितवनमा एक पुरुष मृत भेटिएका छन् । कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन् । गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका...