शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

बागमती प्रदेश

अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सुरु

चितवन । यहाँको भरतपुर महानगरपालिकामा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय मानसिक सम्मेलन सुरु भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले सो सम्मेलनको उद्घाटन गर्दै भरतपुरमा मानसिक अस्पताल निर्माण गर्ने साझा संकल्पका साथ सबै जुट्न आग्रह गरेकी