बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

...जब टिपर अनियन्त्रित भएर घरभित्र पस्यो

सुर्खेत । दैलेखको आठबिस नगरपालिका–१, पाप्नेखोलामा एक अनियन्त्रित टिपर घरभित्र पस्दा एकै परिवारका चार जनासहित पाँच जना घाइते भएका छन् । दुर्घटनालगत्तै टिपर चालक फरार भएका छन् । पश्चिम दैलेखको सात्तलाबाट जम्बुकाँधतर्फ आइरहेको बा २ क