बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

बागमतीमा ड्रोन प्रविधि परीक्षण

हेटौँडा । बागमती प्रदेश सरकारले अत्यावश्यक सामग्री ढुवानी तथा विपद् व्यवस्थापनमा ड्रोन प्रविधिको प्रयोग सम्बन्धी परीक्षण गरेको छ । आइडिया हब इन्टरनेशनल प्रालिसँगको सहकार्यमा प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बुधबार हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा...