काठमाडौँ । संघीय संसद् भवन नयाँ बानेश्वर स्थित क्यान्टिनमा काम गर्ने कामदार लडेर घाइते भएका छन् । क्यान्टिन मर्मतको क्रममा एक जना कामदार क्यान्टिनमाथिको छतबाट खसेका हुन् । लडेर घाइते भएका कामदारलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको...
...