बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेश

ऐन विपरीत महानगर प्रहरीलाई दंगा नियन्त्रणको तालिम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बललाई अधिकार नै नभएको दंगा नियन्त्रणको तालिम दिइएको छ ।  महानगर प्रहरी बलका १६० नगर जवानलाई बागदरबारस्थित कार्यालयमा सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गर्नेखालको तालिम दिइएको हो