सुर्खेत। कर्णाली प्रदेश सरकारले ल्याएको 'स्थानीय सेवाको गठन संचालन र सेवाका सर्तहरुको सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक - २०८१' पास भएको छ। मंगलबार राति बसेको प्रदेश सभा बैठकबाट उक्त विधेयक पास भएको हो । ...
...