सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

बागमती प्रदेश

स्ववियु चुनावमा स्वतन्त्र उम्मेदवारको जित, तस्बिरहरू

काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनबाट उनी १ हजार १०२ मतसहित विजयी भएका हुन् । उनी स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा