बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

बागमती प्रदेशसभा बैठक आज बस्दै, संसद् चल्न नदिने रणनीतिमा प्रतिपक्षी दल

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । आजबाट सुरु हुने प्रदेशसभाको सोह्रौँ अधिवेशन अन्तर्गत पहिलो बैठक बिहान ११ बजे बस्ने भएको हो ।  प्रदेश सभाको अधिवेशनको पहिलो दिन विशेष समयको कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले