बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

मिर्गौला रोगीले प्रत्यारोपणका लागि मिर्गौला पाएनन् : गौतम

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद् प्रतिमा गौतमले मिर्गौला रोगबाट पीडित बिरामीहरू अङ्ग प्रत्यारोपणका लागि आवश्यक मिर्गौला नपाएर मृत्युवरण गर्न बाध्य भइरहेको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा सांसद गौतमले देशभर अन्तिम चरणको मिर्गौला रोग लागेका करिब...