मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

डोजर चलेपछिको बालाजु-माछापोखरी सुकुमबासी क्षेत्र

काठमाडौँ । काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य तीव्रताका साथ भइरहेको छ । शनिबार बालाजुस्थित विष्णुमती नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइएको छ । यसअघि शुक्रबार बल्खु लगायतका