काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठसहित विभिन्न स्थानबाट लागुऔषध नियन्त्रण ब्यूरोले हतियार र ठुलो परिमाणमा प्रतिबन्धित औषधिसहित चार जनालाई पक्राउ गरेको छ। लागुऔषधको अवैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा कोटेश्वरबाट खटिएको ब्यूरोको टोलीले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले