कास्की । कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको माछापुच्छ्रे गाउँपालिका– ८ लुम्रेपाखा बस्ने ५९ वर्षीय मन बहादुर विकलाई भरुवा बन्दुक २ थान र बारुद सहित शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो
...