शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

डढेलोसँगै बढ्यो काठमाडौँको प्रदूषण, बन्यो विश्वकै चौथो प्रदूषित सहर (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यका वरिपरिका क्षेत्रमा डढेलो लागेसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । त्यसमाथि काठमाडौँ उपत्यकामा पानी नपरेको पनि धेरै समय भइसकेको छ । बिहीबार मध्यान्ह काठमाडौँ विश्वको प्रदूषित सहर...