काठमाडौंँ । काठमाडौँ महानगरपालिका वडा–९ स्थित बागमती किनारामा रहेको गैह्रीगाउँको सुकुमबासी बस्तीमा पनि डोजर चलेको छ । यसअघि सरकारले थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाएर सबै टहरा भत्काएको थियो । थापाथलीबाटै प्रहरीसहित टोली गैह्रीगाउँ पुगेको हो । गैह्रीगाउँमा