सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेश

सहकारीका समस्या व्यवस्थापनमा के गर्दैछ बागमती सरकार ?

मकवानपुर । सहकारीको रकम हिनामिनाबाट कैयौँ बचतकर्ता प्रभावित भएका छन् । यो विषय राष्ट्रिय मुद्दा नै बनिसकेको छ ।  बागमती प्रदेश पनि सहकारी रकम हिनामिनाको मुद्दाबाट अछुतो छैन । बागमती प्रदेश सरकारले सहकारी व्यवस्थापनका