शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

५० हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन

नुवाकोट । धान्य पूर्णिमाको अवसरमा यहाँको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिरमा ५० हजार भक्तजनले पूजा आराधना गरेका छन् । दुप्चेश्वर क्षेत्र विकास कोषका संरक्षक तथा गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाका अनुसार यस वर्ष एकादशीका