काठमाडौँ । पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टर नेपालका उम्मेदवार कृष्ण सारू मगर विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा सारु अध्यक्षमा निर्वाचित भएका हुन् । सारुले ४३५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी...
...