काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको हो । मंगलबार ४ बजे बस्ने भनिएको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट काठमाडौँ आउन ढिला
...