बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

बागमती प्रदेश

जय शम्भो ! पशुपतिमा मस्त बाबा, तस्बिरहरू

काठमाडौँ । भोली परेको महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा अहिले रौनक छाएको छ । भक्तजनदेखि बाबाहरुले पशुपति क्षेत्रमा रौनक थपेको छ । सन्ध्याकालदेखि नै पशुपति क्षेत्रमा रौनक झन् बढ्दै गएको छ । बागमती किनारमा हुने आरती