बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेश

चोरिएर लन्डन पुगेको १३औँ शताब्दीको महागौरी मूर्ति आफ्नै मन्दिरमा पुनःस्थापित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा चोरी भएर विदेशका सङ्ग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता ल्याउने र स्वदेशकै सङ्ग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै स्थानमा पुनःस्थापित गर्न थालेको छ। महानगरपालिकाले विश्व सम्पदा दिवसको अवसर पारेर छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा राखिएको १३औँ